फोटो
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ३२ असार २०८३, १५ : ३३
सारांश
- सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारका सुकुमबासी बस्ती खाली गराएको थियो।
- सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र परेको छ।
- पानीले भिजेर अधिकांश सामान कुहिएर गन्हाएको छ।
काठमाडौँ । सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्न डोजर चलायो।
सुकुमबासी र उनीहरुको सामान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर राखियो। त्यसपछि सुकुमबासीहरुलाई सरकारले अल्पकालीन व्यवस्थापन स्वरुप उनीहरुलाई होल्डिङ सेन्टरहरुमा लग्यो।
सुकुमबासीहरु सर्ने क्रममा उनीहरुको केही सामान भने रंगशालामै छुटेको थियो। करिब साढे २ महिनादेखि यो सामान रंगशालामै छ। पानीले भिजेर धेरैजसो सामान कुहिएर गन्हाएको रंगशालाका कर्मचारीहरुले बताए।
गृह मन्त्रालय र काठमाडौं महानगरपालिकालाई सामान सार्न आग्रह गर्दा वास्ता नगरिएको राखेपका कर्मचारीको गुनासो छ।
_Nuz2jSBMHH.jpg)
_teY8DtFG7B.jpg)
_XUKalzo9Fh.jpg)
_LhhHhVKUjs.jpg)
_A63XLI3D0n.jpg)
_vHY0yY3UKy.jpg)
_PoxdaQCrEY.jpg)
_2I5tfWxuKC.jpg)
_2yDWQ7chVo.jpg)
_eUfhgnl2Ql.jpg)
_gtLbXbEiEm.jpg)
_Ul8nCw8BsG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार फेरबदलबारे मधेसका नेता भन्छन्– बाउले गल्ती गर्दा छोरालाई सजाय दिनु हुँदैन
-
देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
-
हुन सकेन स्वतन्त्र छानबिन, पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्न आलटाल
-
तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा
-
सामाजिक सञ्जालमा भाइरल बन्यो ‘रौँ भएको क्रोसान्ट’
-
पत्रकारको उपचारमा सहुलियत दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण