काठमाडौँ । सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्न डोजर चलायो। सुकुमबासी र उनीहरुको सामान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर राखियो। त्यसपछि सुकुमबासीहरुलाई सरकारले अल्पकालीन व्यवस्थापन स्वरुप...