सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'

सोमबार, ०४ साउन २०८३, ०४ : २३
सोमबार, ०४ साउन २०८३

सारांश

  • स्पेनका गोलरक्षक उनाई सिमोनले विश्वकप २०२६ को उत्कृष्ट गोलरक्षक बन्दै 'गोल्डेन ग्लोभ' जितेका छन्।
  • सिमोनले प्रतियोगिताभरि ७ खेलमा मात्र एक गोल खाए र आफ्नो पोस्ट सुरक्षित राखे।
  • विश्वकपमा स्पेनको बलियो रक्षापंक्तिको मुख्य आधार सिमोन बनेका थिए।

काठमाडौँ । स्पेनको गोलरक्षक उनाई सिमोनले विश्वकप २०२६ को उत्कृष्ट गोलरक्षक बन्दै 'गोल्डेन ग्लोभ' जितेको छ । पूरै प्रतियोगिताभरि मात्र एउटा गोल खाएको सिमोनले ७ खेलमा आफ्नो पोस्ट सुरक्षित (क्लिन सिट) राखेको थियो ।

अर्जेन्टिनाको गोलरक्षक एमिलियानो मार्टिनेजले हेरिरहँदा सिमोनले मैदानमा गएर आफ्नो अवार्ड थाप्यो। यो विश्वकपमा स्पेनको बलियो रक्षापंक्तिको मुख्य आधार नै सिमोन बनेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप