सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी

सोमबार, ०४ साउन २०८३, ०४ : ३३
सोमबार, ०४ साउन २०८३

सारांश

  • स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले विश्वकप २०२६ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।
  • प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेका कुबार्सीले अवार्ड थाप्दै गर्दा उनको मुहारमा निकै ठूलो खुसी देखिन्थ्यो।
  • स्पेनलाई विश्वविजेता बनाउन रक्षापंक्तिमा उनले खेलेको भूमिकाको सबैतिर प्रशंसा भइरहेको छ।

काठमाडौँ ।  स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले विश्वकप २०२६ को ‘योङ प्लेयर अफ द टुर्नामेन्ट’ (उत्कृष्ट युवा खेलाडी) को अवार्ड जितेका छन्।

 प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेका कुबार्सीले अवार्ड थाप्दै गर्दा उनको मुहारमा निकै ठूलो खुसी देखिन्थ्यो।

 स्पेनलाई विश्वविजेता बनाउन रक्षापंक्तिमा उनले खेलेको भूमिकाको सबैतिर प्रशंसा भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप