मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ र साउन महिनाको पहिलो सोमबार आज गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरूको भिड लागेको छ। यस दिन विशेष गरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ। नेपालमा सौरमासअनुसार सोमबार व्रत बस्ने...