बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
बुधबार, ०६ साउन २०८३, ०६ : २२
सारांश
- बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
- राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास थियो।
- भूकम्पको धक्का बझाङ तथा आसपासका जिल्लामा महसुस गरिएको थियो र यसबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
काठमाडौँ । बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ४?४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो।
भूकम्पको धक्का बझाङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण