कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
बुधबार, ०६ साउन २०८३, ०७ : २७
सारांश
- कांग्रेसले जननायक वीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा 'ग्रिन रन' प्रतियोगिता शुभारम्भ गरेको छ।
- सभापति गगन थापाले ललितपुरस्थित युएन पार्कनजिकबाट सुरु हुने र जावलाखेलमा पुगेर सकिने दौड प्रतियोगिताको शुभारम्भ गरेका हुन्।
- जलवायु सचेतना जगाउने उद्देश्यले कांग्रेसले यो प्रतियोगिता आयोजना गरेको हो।
काठमाडौँ । नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको ४४औँ स्मृति दिवसका असरमा ‘ग्रीन रन’ प्रतियोगिता शुभारम्भ गरेको छ । सभापति गगन थापाले प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।
ललितपुरस्थित युएन पार्कनजिकबाट सुरु हुने दौड जावलाखेलसम्म पुगेर सकिनेछ। जलवायु सचेतना जगाउन भन्दै कांग्रेसले ग्रीन रन आयोजना गरेको हो।
पार्टीले आजै राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन सङ्कल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण