नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को ग्रे–लिस्टमा छ । यो सूचीमा परेसँगै अन्तर्राष्ट्रिय रूपमा नेपाललाई हेर्ने नजर मात्रै परिवर्तन भएको छैन, यसले लागत र...