मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो स्वास्थ्यकर्मी, कुन पदमा कति ?

मङ्गलबार, १२ साउन २०८३, ०८ : ०१
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले करारमार्फत रिक्त पदहरूमा स्वास्थ्यकर्मी पदपूर्ति गर्न सूचना जारी गरेको छ।
  • मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, कम्प्युटर अपरेटर र अहेव पदका लागि आवेदन खुला गरिएको छ।
  • इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १० दिनभित्र अस्पतालमा निवेदन दिन सक्नेछन्।

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले रिक्त रहेका पदहरुमा करारमार्फत पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । 

अस्पतालले मंगलबार सूचना जारी गर्दै मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, कम्प्युटर अपरेटर र अहेव पदका लागि आवेदन खुला गरेको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १० दिनभित्र अस्पतालमा रीतपूर्वक निवेदन दिन सक्नेछन्।

ll
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप