ठूलै विपत्तिका अपत्यारिला, रोमाञ्चक तथा डरलाग्दा २१ तस्बिर
के तपाईंलाई आफ्नो जीवन एकनासे र पट्यार लाग्दो लाग्छ । यहाँ ब्राइट साइडले यस्ता २५ फोटो संकलन गरेको छ जुन निकै रोमाञ्चक र डरलाग्दोसमेत छ ।
यो रोमाञ्चक छ तर डरालाग्दो पनि
जे पनि गर्छु, तर स्कूल जान्नँ
ड्राइभरले के सोचेका होलान् ?
यो कस्तो आपत् ?
यसलाई घरमा प्रयास नगर्नुहोला
जब तपाईं प्रेमिकाको फोन लिएर बाथरुम भित्र चुकुल लगाएर बस्नुहुन्छ
यसकारण महिलाहरु पुरुषभन्दा बढि बाँच्छन्
यो अर्को कारण हो
आज मैले पहिलो पटक लुगा धोएको, नतिजा यस्तो भयो
तपाईं किन यति माथि ?
दुम्सीसँग फोटो खिच्न खोज्दा
छिमेकीको बिरालो फोटोसुटको लागि आएपछि
बालुवामा ड्राइभ गर्ने सोच राम्रो भएन
यो यहाँभित्र कसरी पस्यो ?
जब जीवनमा केही बाधा देखिँदैन
उनले आफ्नो जन्मदिन कहिले बिर्सने छैनन्
काममा आफ्नो समय कसरी बिताउनुहुन्छ ?
ड्राइभ गरिराख्दा केही गलत भएको भान भयो
धेरैले पुलिस बन्न आशिर्वाद दिन्छन्
उनले यसलाई टाउकोले ठेलिरहेका छन्
सोचेको थिएँ, यस्तो कार्टुनमा मात्र हुन्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण