कुकुरका यस्ता २० तस्बिर जसले तपाईंको मुड बदल्नेछ
तपाईंको मुड यदि खराब छ र यसलाई परिवर्तन गर्न चाहनुहुन्छ भने यहाँ दिइएका तस्बिरले तपाईंलाई सहयोग गर्न सक्छन् । डिप्रेशनमै भएका मानिसहरुलाई पनि कुकुरको सुन्दरताले आकर्षित गरेको हुन्छ ।
ब्राइट साइडले यहाँ यस्ता तस्बिर कम्पाइल गरेको छ जसले बताउँछ कि जनावरहरु राम्रो मुडका स्रोत हुन् ।
१. यो कुकुरसँग बस्नका लागि पर्याप्त स्थान छ तरपछि यो पटकपटक बिरालोमाथि नै बस्न रुचायो ।
२. हस्की
३. मेरो सहकर्मीको कुकुर उनको डेस्कमा यसरी निदायो ।
४. उसको नाम स्यामी हो र उनलाई यो बल निकै मनपर्छ ।
५. ‘चुप लाग.... केही आउँदैछ’
६. ‘मेरो कुकुर एसेलाई काठमाथि बस भनेको त यस्तो दृश्य देख्न पाइयो’
७. ‘मैले उसलाई बाहिर खोजें तर पाइनँ । उनलाई भेट्टाउन मलाई केही मिनेट नै लाग्यो ।’
८. ‘मेरो कुकुर अहिले पनि आफ्नो बलसँग खेल्न रुचाउँछ’
९. उसले आज बिहानको हिडाईंमा नयाँ साथी बनायो’
१०. आराम गर्नका लागि उत्कृष्ठ स्थान
११. ‘जतिबेला म घर जान्छु मेरो कुकुर जुत्तासहित उपस्थित हुन्छ’
१२. यो कुकुर हो कि चमेरो ?
१३. उसलाई हेर्दा यस्तो लाग्दैन कि उसलाई पछुतो लागेको छ
१४. मैले टेनिस बल निकालेपछि देखिएको अनुहार
१५. के हामी यो सबै किन्न सक्छौं ?
१६. कोइला राखेको ब्यागसँग खेल्नुको मज्जा
१७. पानीमा नजान आदेश दिएको १० सेकेन्डपछि
१८. उसलाई हिजो राती घर ल्याएँ, आज यसरी निदायो
१९. मेरो बहिनीको सन्तान
२०. मेरो पप्पीले आज पार्कमा नयाँ साथी बनायो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण