गीत : तिमी पछि
शनिबार, ०१ मङ्सिर २०७५, ११ : ३७
– लक्ष्मण सिटौला
तिमी पछि मेरो साथी आकाशकी जून
तिमीले नै सिकाएकी कोल्टे फर्की रुन
बिहानीको शीत झर्दा आफै झरेजस्तो
हिउँ चुलीमा हिउँ पर्दा आफै परेजस्तो
एकान्तमा कसले गायो बिरहीको धुन
तिमीले नै सिकाएकी कोलल्टे फर्की रुन
छायाँ भई गैजानेलाई यता केको माया
कोही पनि देख्दिन म मेरो दायाँ बायाँ
पर भा कि इन्द्रेणीलाई के सकुँला छुन
तिमीले नै सिकाएकी काल्टे फर्की रुन
नुवाकोट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण