ज्वाईंको जन्मदिनमा ज्ञानेन्द्र शाहको डान्स, रोयल ग्यादरिङमा हिमानी देखिइनन् (फोटोफिचर)
आइतबार, ०९ मङ्सिर २०७५, ०८ : ५६
पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार बेलुका दरबारमार्गको एक रेष्टुरेन्टमा डान्स गरेका छन् ।
ज्वाईं राजिव शाहीको जन्मदिनको अवसरमा त्रिशारा गार्डेन अफ हेभनमा आयोजित रोयल ग्यादरिङमा ज्ञानेन्द्रले आफन्तसँगै नाचगान गरेका छन् ।
उनीसँगै पूर्वरानी कोमल शाह र छोरा पारस शाह पनि उपस्थित थिए । यद्यपी, हिमानी भने देखिइनन् ।
त्रिशाराले आफ्नो फेसबुक वालमा उक्त ग्यादरिङको फोटो सार्वजनिक गरेको छ ।


























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
-
मानवअधिकार आयोग पुगे भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण