२२ फोटोग्राफर जसलाई आँखामा छारो हाल्न निकै राम्रोसँग आउँछ
हामी अनलाईनमा फोटो हेर्न निकै रुचाउँछौं तर ती कसरी खिचिए त्यसबारे भने त्यति जानकारी हुँदैन । उदाहरणका लागि सुन्दर परिदृष्यको फोटोमा पर्यटकको लाइन लागेको हुनसक्छ, इन्गेजमेन्टको औंठी फोनमाथि राखिएको हुनसक्छ र किवि ठानिरहेको वस्तु कसैको कुकुर हुनसक्छ ।
ब्राइट साइड टिमले सुन्दर तस्बिरका ‘बिहाइन्ड द सिन’ देखाएको छ ।
तपाईंले कसरी फोटो खिच्नु हुन्छ र कस्तो नतिजा निस्किन्छ, ती फरक कुरा हुन्

यो सट खिच्नका लागि तपाईंले लाइन लाग्नुपर्छ

तपाईंलाई किवी चाहिएको छ ?
मौसम खराब हुँदा पनि तपाईंले ‘प्रकृति’ सँग सुन्दर तस्बिर खिच्न सक्नुहुन्छ ।
इन्गेजमेन्टको औंठी आइफोनमाथि राखिएको
तपाईंको फोटोग्राफरले फोटोलाई थप आकर्षित बनाउन चाहँदा
अनलाइनमा क्रमिक रुपमा मेकअपको ट्विटोरियल हेर्दा
आकर्षक तस्बिर खिच्न कारको पछाडि बस्नु
आकर्षक स्थान कसरी छनोट गर्ने भनेर फोटोग्राफरलाई सोध्दा
मैले पोष्ट गर्ने र साथीहरुलाई पठाउने फोटोबीचको भिन्नता
खाली सडक वास्तवमा यस्तो देखिन्छ
तपाईं सधैं मोडलजस्तो देखिनुहुन्नँ
सबै हेर्ने दृष्टिकोणमा फरक पर्छ
फोटो खिच्नु अघि र पछिका तस्बिर । दुईबीच ३० सेकेन्डको फरक छ ।
उही मेकअप, उही महिला – लाइट र एंगलको जादु
यो झरना वास्तवमा यस्तो देखिन्छ
एउटीको लुगा र अर्कीको नङ
राम्रो फोटो खिच्न निकै काम गर्नुपर्छ
सधैंभरी सुन्दर देखिन सम्भव छ ?
सुन्दर फोटो खिच्दाको अनुहार
इन्स्टाग्राम भर्सेस वास्तविक जीवन
इन्स्टाग्रामको देखिएको जीवन भर्सेस वास्तविक जीवन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण