सबैभन्दा अचम्मको वस्तु मस्तिष्क
मङ्गलबार, १५ माघ २०७५, २३ : २९
ब्रम्हाण्डकै सबैभन्दा अचम्मको वस्तु के हो ? प्रश्नको जवाफ धेरै हुन सक्छ । तर केही केही वैज्ञानिकहरु चाहिँ हाम्रो मस्तिष्कलाई नै संसारकै सबैभन्दा अचम्मको चीज मान्ने गर्छन् ।
उनीहरुका अनुसार, टाढा टाढा ब्रम्हाण्डका धेरै कुराहरु पत्ता लगाउने मानिसले अझै मानिसको मस्तिष्कभित्र के के छ ? यसले कसरी काम गर्छ भन्ने कुरा पूरै थाहा पाइसकेका छैनन् ।
वैज्ञानिकहरुका अनुसार, हाम्रो मस्तिष्कमा १०० अरब स्नायु कोषहरु हुन्छन् । ती स्नायु कोषहरुमार्फत् मस्तिष्कमा र मस्तिष्कबाट शरीरका विभिन्न भागहरुमा सूचनाहरु आदान प्रदान हुने गर्छ । त्यसरी सूचना आदान प्रदान हुँदा त्यसको गति २७० किलोमिटर प्रतिघण्टासम्म हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण