शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मानव शरीरका अनौठा केही कुरा

बुधबार, १६ माघ २०७५, ०० : ०२
बुधबार, १६ माघ २०७५

मानिसको शरीरमा सधैं बृद्धि भइरहने रहने अंग कलेजो पनि हो। यदि दुर्घटना वा बिरामीको कारणले मानिसको कलेजो दुई तिहाई भाग फ्याँक्नु पर्यो भने पनि चिन्ता गर्नुपर्दैन । त्यो चार हप्ताको समयमा नै फेरि पहिलेकै जस्तो आकारमा बढ्न सक्छ ।

यदि एउटा मान्छे ६२ के.जी.को छ भने, उसको शरीरमा भएकोः

बोसोबाट ८ वटा साबुन बनाउन सकिन्छ ।

कार्बोनबाट ९००० वटा पेन्सिल बनाउन सकिन्छ ।

फोस्फरोसबाट २२०० वटा मसिचको काँटी बनाउन सकिन्छ ।

फलामबाट एउटा काँटी बनाउन सकिन्छ ।

तपाईं हामी कुनै पनि काम गर्न बायाँको तुलनामा दायाँ चलाउने

गर्छौं । तर केही मानिसहरु चाहिँ दायाँको सट्टामा बायाँ नै प्रयोग गर्ने गर्छन् । दायाँ मस्तिष्क बढी सक्रिय हुने मानिसमा यस्तो हुन्छ ।

यसरी बायाँ हात प्रयोग गर्नेहरुमा पनि महिलाको तुलनामा पुरुष बढी हुने गर्छन् । एक अध्ययनअनुमानअनुसार दायाँको साटो बायाँ हात प्रयोग गर्ने पुरुषहरु १० प्रतिशत र महिलाहरु ८ प्रतिशत छन् ।

स्रोतः Know about Human body

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप