आयो ऋचा घिमिरेको चलचित्र तुलसी
बिहीबार, १७ माघ २०७५, १४ : ३९
काठमाडौं– ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’को गीत सार्वजनिक भएको छ । आजको रमाइलो बेला नाम दिइएको सो गीतमा राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठको नृत्य रहको छ ।
सो गीतमा साधना सरगम र कुमार कान्छाको स्वर रहेको छ भने संगीत रञ्जित गजमेरले दिएका छन् । गीतको शब्द संयोजन सुरेश अधिकारीले गरेका छन् । लामो समयपछि ऋचाले निर्माण गरेको चलचित्र ‘तुलसी’प्रदर्शन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण