हामी फूल
बिहीबार, १७ माघ २०७५, १६ : ४१
बर्सातको बेला हामी
फूलभरि पानी देख्छौं
कल्ले भन्छ पानी होइन
यो त फूल रोएको हो!
जस्तो सुकै पहरामा
निर्जनमा छहरामा
फूलहरु रुन होइन
हाँस्न मात्र फुलेका छन् !
जतिसकै सानो होस् फूल
उसको पनि आफ्नो हाँसो
ठूलो फूलको हाँसोदेखि
ओइलाउँन जान्या छैन
हामी लाला बालाहरु
गोराहरु कलाहरु
हामी छुना मुनाहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण