अब गोविन्द केसीको आशा राष्ट्रपतिमाथि,
अनशन तोड्दा जे देखियो (फोटोफिचर)
शुक्रबार, १८ माघ २०७५, १९ : ४४
काठमाडौं । डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकमा राष्ट्रपतिले आफ्नो माग पुरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
डा. केसीले शुक्रबार साँझ १६ औं अनसन तोड्दै सो विधेयक त्रुटीपूर्ण रहेको भन्दै राष्ट्रपतिले नेपाली विद्यार्थी र जनताको पक्षमा हुनेगरी विधेयक सच्याउनुपर्नेमा जोड दिए ।
उनले भने, प्रतिनिधिसभा र राष्ट्रियसभाबाट त्रुटीपूर्ण रुपमा पारित भएको छ, त्यसलाई सच्याउन राष्ट्रपतिले मात्र सक्नुहुन्छ । उहाँले सच्याउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’
अहिलेसम्म नेपाली जनताको पक्षमा अनसन बस्दै आएको बताउँदै डा. केसीले आफ्ना माग पुरा नभए फेरि पनि १७ औं बस्न बाध्य हुने चेतावनी दिए ।
डा. केसीलाई अस्पतालका सफाई कर्मचारी अमरित पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ डुंगानाले जुस पिलाएर अनशन तोडाएका हुन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण