कविता : ढल
शनिबार, १९ माघ २०७५, ११ : १६
राजन पराजुली
डुङडुङी गनाइरहेको छ
वर्षौंदेखि कैयौँले नाक थुनिरहेका छन्
गनाएको ढलमाथि बसेर
आफूलाई राजा सम्झिन केही गुह्ये किराहरू
त्यही गनाएको ढल खाएर डकार्छन्
आवश्यक छ ढल सफा गर्ने व्यक्ति
आवश्यक छ सुगन्ध फैलाउने व्यक्ति
आफूलाई समाजका बादशाह सम्झनेहरू
उक्त ढलभित्र किरा बनेर
बाहिरी दुनियामाथि
दुर्गन्धित राजनीतिको गन्ध फैलाउँछन...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण