प्रधानमन्त्री ओली सिरहा आउँदै
शनिबार, १९ माघ २०७५, ११ : २१
सिरहा । प्रधानन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली आज सिरहा आउने भएका छन् । तत्कालीन नेकपा एमालेका नेता हेमनारायण यादवको १२ औं स्मृति सभालाई सम्वोधन गर्न ओली सिरहा आउन लागेका हुन् ।
सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयमा हुन लागेको स्मृति सभास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सम्वोधनसँगै ओलीले आजै जिल्ला पार्टी कार्यालय र चन्द्रमाविको छात्राबास भवन शिल्यान्यास गर्ने कार्यक्रम समेत रहेको आयोजकले बताएको छ ।
नेता हेमनारायण यादवको २०६३ माघ १९ गते पार्टीको वैठकमा सिरहा घरबाट धनगढी जानेक्रममा गागनखोलाबाट अपहरणगरी हत्या गरिएको थियो । नेता यादवको हत्या तत्कालीन शाही सेनाले हत्या गरेको भनिएपनि त्यसको आधिकारिकता अझै पुष्टि हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण