बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्षाले प्रभावित भएपछि नेपाल र युएईबीचको खेल १० ओभरमा छोट्याइयो

आइतबार, २० माघ २०७५, १६ : ५६
आइतबार, २० माघ २०७५

नेपाल र संयुक्त अरब इमिरेट्सबीचको तेस्रो तथा अन्तिम टी–२० खेल वर्षाका कारण प्रभावित भएको छ ।

वर्षाका कारण निर्धारित समयमा खेल शुरु हुन नसकेपछि खेल १०–१० ओभरमा छोट्याइएको छ ।

खेलमा युएईले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

तीन खेलको शृङ्खला १–१ को बराबरीमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप