छिरिङ्ग डोल्मा बनिन् मिसेस नेपाल टुरिजम
काठमाडौं – ‘मिसेस नेपाल टुरिजम २०१९’ को ताज छिरिङ्ग डोल्मा शेर्पाले चुमेकी छन् । स्टार वन इन्टरटेनमेन्ट प्रालीले विवाहित महिलाहरुका लागि आयोजना गरेको यो प्रतियोगिता उनले बेस्ट हेयर उपाधि समेत हात पारेकी छन् ।
प्रतियोगितामा संगीता खड्का पौडेल फस्ट रनर्सअपका साथ मोस्ट ट्यालेन्ट चुनिदा इन्दिरा लामिछानेले सेकेन्ड रनर्सअपका साथमा बेस्ट पर्सनालिटी अवार्ड थापिन् । कार्यक्रममा मुक्ता सेडाई थर्ड रनर्सअप र वेष्ट स्कीन विजेता बनिन् ।
प्रतियोगितामा संगीता गौतम पब्लिक च्वाईसका साथमा भिवर्स च्वाईस र फेसबूक च्वाईस भइन् भने रोशनी अयर युट्युब वेष्ट भ्युज र मष्ट फोटोजेनिक, नम्रता लामिछाने बेस्ट ¥यामवक, सबिता थापा गिरी बेस्ट कन्जीनियलिटी, कर्सन राई मष्ट गर्जियस र समिक्षा लामिछाने मिसेस व्युटिफुल भए ।
कोरियोग्राफर अश्विनी झाको सञ्चालन र कोरियोग्राफी रहेको प्रतियोगितामा अभिनेता गजित विष्ट, अभिनेत्री अरुणा कार्की, पेन्टागन कलेजका डाइरेक्टर डा. एसपी सिंह र सञ्चारकर्मी विकास थपलिया निर्णायक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण