पर्यटकीय नगरी नगरकोटमा हिमपात, रमाउँदै पर्यटक (फोटोफिचर)
शनिबार, २६ माघ २०७५, १६ : ००
भक्तपुर– वर्षासँगै भक्तपुरको पर्यटकीय नगरी नगरकोटमा हिमपात भएको छ । हिमपात भएसँगै आन्तरिक तथा बाह्य पर्यटक एकापसमा हिउँ खेल्दै रमाइरहेका छन् । गएरातीको वर्षापछि शनिबार बिहान हिमपात भएको हो ।
यस्तै उपत्यकाका चन्द्रगिरी, फुलचोकी लगायतका डाँडाहरुमा पनि हिमपात भएको छ ।
जल तथा मौसम पूर्वानुमहाशाखाका अनुसार गएरातिदेखि देशको पूर्वी भेगका धेरै तथा मध्य र पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षा भएको छ ।
साथै देशको उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात भएको छ ।
विभागका अनुसार आइतबारदेखि मौसममा सुधार आउने छ ।
नगरकोटमा भएको हिमपातको तस्बिर हेर्नुहोस्ः














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण