सिटिजन्स बैंकमा जागिर खुल्यो
आइतबार, २७ माघ २०७५, ०८ : १८
काठमाडौं–सिटिजन्स बैंकले विभिन्न तीन पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचनामार्फत क्रेडिट रिस्क मेनेटर, क्रेडिट रिस्क अफिसर र चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ फेब्रुअरीभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण