७० वर्ष पुग्नै लाग्दा हलिउड स्टार रिचर्ड गेरे बने बुवा
सोमबार, २८ माघ २०७५, १३ : ०२
हलिउड स्टार रिचर्ड गेरे ७० वर्ष पुग्नु सात महिनाअघि दोस्रो पटक बुवा बनेका छन् ।
स्प्यानिश म्यागजिन होला! का अनुसार प्रिटी वुमन स्टार एवं गेरेकी श्रीमती एलिजान्ड्रा, ३६, ले केही दिन अघि छोरालाई जन्म दिएकी छिन् ।
गेरे र उनकी पूर्व श्रीमती क्यारे लोवेलको होमर जेम्स जिग्मे नामका १८ वर्षे छोरा छन् ।
एलेजान्द्राको पनि पूर्व श्रीमान गोबिन्द फ्रिडल्याण्डबाट ६ वर्षका छोरा छन् ।
एलेजेन्द्राले गत सेप्टेम्बरमा आफू गर्भवती भएको पुष्टि गरेकी थिइन् । दलाई लामाले आशिर्वाद दिन उनको पेट छोइरहेको तस्बिर पोष्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।
गेरेसँग विवाह भएको ६ महिनापछि उनी गर्भवती भएको खबर सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण