अमिताभ बच्चनद्वारा काश्मिर हमलामा मारिएका सैनिक परिवारलाई २ करोड २५ लाख दिने घोषण
आइतबार, ०५ फागुन २०७५, ०८ : २६
अमिताभ बच्चनले काश्मिर हमलामा मारिएका सैनिक जवानका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन् । अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारु दिने घोषणा गरेका हुन् । अमिताभ यसका लागि सरकारी सहायत लिइरहेका छन् ।
घोषणा गरे २.२५ करोडको सहयोगः
अमिताभले कूल २ करोड २५ लाख भारुको सहयोग राशीको घोषणा गरेका छन् । यो राशी ४९ सैनिक जवानको परिवारलाई दिइनेछ ।
अमिताभका प्रवक्ताले भारतीय समाचार एजेन्सीलाई अमिताभले प्रत्येक शहिद परिवारलाई ५–५ लाख भारुको आर्थिक सहायता प्रदान गर्ने जानकारी दिएका छन् । उनले यो सहयोगका लागि उचित प्रक्रियाको खोजी गरिरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण