शाहीको अध्यक्षताका ३१ सदस्यीय कार्यसमिति गठन
सोमबार, ०६ फागुन २०७५, १७ : ३८
काठमाडौं । राप्रपा (संयुक्त) घोषणा भएपश्चत विद्यार्थी संगठनहरुको समायोजन गरिएको छ । आइतबार सम्पन्न दुई विद्यार्थी संगठनका संयुक्त वैठकले धनसुर शाहीको अध्यक्षताका ३१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
तत्कालीन राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) निकट विद्यार्थी संगठनहरुको संयुक्त वैठकले रवीन थापालाई संगठनको वरीष्ठ उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको छ । दुवैतर्फका पदाधिकारी सदस्यहरुलाई सम्मानित स्थान र जिम्मेवारी प्रदान गरेको छ ।
प्रवक्ता एन्टीसंघर्ष राईको सयोजकत्वमा पाँच सदस्यीय प्रचार प्रसार समिति समेत गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण