सलमान खानको फिल्म ‘हम आपके है कौन’का प्रोड्युसर राजकुमारको निधन
बिहीबार, ०९ फागुन २०७५, १२ : २६
एजेन्सी – बलिउडका फिल्म प्रोड्युसर राजकुमार बन्डजात्याको निधन भएको छ । उनको बिहिबार विहान मुम्बईस्थित श्री.एच.एन फाउन्डेशन हस्पिटलमा निधन भएको हो ।
फिल्म समिक्षक अक्षय राठीले उनको निधन भएको जानकारी दिएका हुन् । तर उनको निधन के कारणले भएको हो त्यो भने खुलाइएको छैन । राठीले ट्विट गर्दै उनको निधनले अत्यन्तै दुखी बनाएको उल्लेख गरेको छन् ।
त्यसैगरी अर्का समिक्षक तरण आदर्शले पनि ट्विट गर्दै राजकुमारको निधनले निकै दुखी बनाएको बताएका छन् । उनले लेखेका छन्, ‘हामी उनलाई मायाले राज बाबु भनेर बोलाउँने गथ्र्यौ । उनी निकै मिठो बोल्ने व्यक्ति थिए ।’
राजकुमारले ‘हम आपके है कौन’, ‘हम साथ–साथ है’ र ‘विवाह’ जस्ता ब्लकबस्टर फिल्म प्रोड्युस गरेका थिए । त्यसैगरी पछिलल्लो समय ‘प्रेम रतन धन पायो’को प्रोड्युस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, युद्ध थप चर्कियो
-
भ्रष्टाचार मुद्दामा सफाइसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली
-
जासुसी रोक्न जापान सक्रिय
-
लागूऔषधसहित पाँच जना पक्राउ
-
गगने खोलामा सडक पुनः अवरूद्ध
-
थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण