सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

मकवानपुरमा २४ घण्टामा सबैभन्दा धेरै पानी पर्‍यो

सोमबार, २९ असार २०८३, १५ : ३०
सोमबार, २९ असार २०८३

सारांश

  • गत २४ घण्टामा मकवानपुरको मकवानपुरगढीमा ११९.४ मिलिमिटर पानी परेको छ।
  • यो २४ घण्टामा सबैभन्दा बढी पानी परेको रेकर्ड हो।
  • हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही जिल्लाहरूमा पानी परिरहेको छ।

काठमाडौँ । २४ घण्टामा सबैभन्दा बढी पानी मकवानपुरको मकवानपुर गढीमा परेको छ।

मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा मकवानपुर गढीमा ११९.४ मिलिमिटर पानी परेको छ।

विभागका अनुसार अहिले पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही जिल्लाहरूमा पानी परिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप