काठमाडौँले खेल बहिस्कार गरेपछि महेन्द्रनगर सोझै फाइनलमा
शुक्रबार, १० फागुन २०७५, १५ : ४८
काठमाडौँ गोल्डेन्सले खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाईटेड तेस्रो धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
शुक्रबारका लागि तय भएको दोस्रो क्वालिफायर्स खेल काठमाडौंले बहिस्कार गरेपछि महेन्द्रनगरले सोझै फाइनलमा स्थान बनाएको हो ।
काठमाडौँले आफ्ना भारतीय खेलाडी अंकित दबासमाथि बलिङमा प्रतिबन्ध लगाएका कारण खेल बहिस्कार गरेको जनाएको छ ।
यसअघिका दुई खेलमा अनाधिकृत एक्सनमा बलिङ गरेको भन्दै काठमाडौंका दबासलाई लिग प्राविधिक समितिले बलिङ गर्नबाट रोक लगाएको थियो ।
अब फाइनलमा शनिबार महेन्द्रनगरले सिवाइसी अत्तरियासँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण