नेपाल प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)
सोमबार, १३ फागुन २०७५, ०९ : ०२
काठमाडौं– नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गरी नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केनाइन महाशाखा, हातहतियार मर्मत शाखा र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका लागि कर्मचारी माग गरेको जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन १६ देखि चैत २२ सम्म आवेदन दिन सक्नेछन् । सूचना हेर्नुहोस्ः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण