मन्त्री अधिकारीसहित सबैको शव बोकेर ताप्लेजुङबाट उड्यो हेलिकप्टर (तस्बिरसहित)
बिहीबार, १६ फागुन २०७५, १२ : ३१
काठमाडौंँ–दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव बोकेर ताप्लेजुङबाट सेनाको हेलिकप्टर काठमाडौका लागि भर्खरै उडेको छ ।
सुकेटार विमानस्थलबाट सवैको सव बोकेर सेनाको हेलिकोप्टर केहीबेर अघिमात्रै उडेको एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी केदार रिजालले जानकारी दिए ।
सातै जनाको शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन । आज १२ बजेपछि मौसममा केही सुधार आएकाले शव पठाउन सकिएको तप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।
तस्बिरहरुः रासस







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण