अधिकारीको निधनमा प्रधानमन्त्रीले भने–मैले असह्य पीडा महसुस गरेको छु
बिहीबार, १६ फागुन २०७५, १३ : ५१
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य यात्रुको हेलिकप्टर दुर्घटनामा भएको निधनप्रति दुख व्यक्त गरेका छन् ।
‘हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्ने एक सारथीका रूपमा अधिकारी, यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अव्वल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पा सहित तेह्रथुमको चुहान डॉडॉमा नयॉ एयरपोर्टको संभाव्यता अध्ययनको लागि जानु भएको थियो ।’, प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस दुर्घटनाबाट मैले परिवारका सदस्य गुमाए झैं असह्य पीडा महसुस गरेको छु ।’
उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण