शिक्षक सेवा आयोगः अन्तर्वार्ताका लागि थप उम्मेदवार छनोट
शनिबार, १८ फागुन २०७५, ०८ : ५०
काठमाडौं– शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणीको विज्ञापनअनुसार लिखित परीक्षामा सहभागि थप उम्मेदवारलाई अन्तर्वार्ताको लागि छनोट गरेको छ ।
आयोगबाट भएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले पुन उत्तरपुस्तिका परीक्षण दिएकाे आदेशअनुसार उत्तरपुस्तिका परीक्षण गर्दा थप उम्मेदवार उत्तीर्ण भएका हुन् ।
उत्तीर्णको सूची हेनुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण