एनआरएनए युकेद्वारा शर्मा र यादवसँग अन्तरक्रिया आयोजना
आइतबार, १९ फागुन २०७५, १७ : ११
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले पूर्वमन्त्री तथा राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका नेता दीनानाथ शर्मा र पूर्वउपसभामुख चित्रलेखा यादवसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकाे छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार उक्त अन्तरक्रिया मंगलवार साँझ अल्डरशटमा आयोजना गरिन लागिएको हो ।
अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा साँझ ७ बजेदेखि सुरु हुने सो कार्यक्रममा उपस्थित हुन वेलायतस्थित नेपाली समुदायतलाई गैरआवासीय नेपाली संघ युकेले आग्रह गरेको छ ।
शर्मा र यादव लण्डनस्थित वेष्टमिनिस्टर फाउण्डेशन फर डेमोक्रेसीको आयोजनामा लण्डनमा आयोजना भएको एक कार्यक्रममा सहभागि वेलायत आएका हुनु ।
शर्मा आगामी बुधवार साँझ नेपाल फर्किने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण