सरकारसँग ११ बुँदे सहमतिपछि मधेस पुगे सिके राउत, यसरी दिए समर्थकले सुरक्षा (फोटो फिचर)
आइतबार, २६ फागुन २०७५, १७ : १२
जनकपुर– सरकारसँग ११ बुँदे सहमति गरेर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउत आइतबार जनकपुर पुगेका छन् ।
उनी आइतबार दिउँसो जनकपुर विमानस्थलमा उत्रिएपछि कडा सुरक्षाबीच समर्थकहरुले नगर परिक्रमा गराएका थिए ।
राउत विमानस्थलमा उत्रिदा समर्थकहरुले उनको पक्षमा चर्को नाराबाजी गरेका थिए ।
शुक्रबार राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि मधेसका जिल्लाहरुमा दीपावली समेत गरिएको थियो ।
याे पनि.....
११ बुँदे सहमतिपछि पनि लाग्न छाडेन ‘स्वतन्त्र मधेस’को नारा








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
-
युद्धविरामका बाबजुद लेबनानमा इजरायली आक्रमण जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण