जिदान फर्किएसँगै म्याड्रिडकाे सुखद पुनरागमन
आइतबार, ०३ चैत २०७५, ०८ : ०१
एजेन्सी - प्रशिक्षक जिनेदिन जिदानले पुनरागमन गरेको पहिलो खेलमा रियल म्याड्रिडले स्पेनिल ला लिगमा सुखद नतिजा निकालको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २–० गोलले पराजित गर्यो ।
रियलको जितमा इस्को र ग्यारेथ बेलले गोल गरे । अघिल्ला प्रशिक्षक सान्टियागो सोलारीले बेवास्ता गरेका इस्कोले ६२ औं मिनेटमा खाता खोलेका थिए । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । ७७ औं मिनेटा बेलले उत्कृष्ट गोल गर्दै रियलको जित पक्का बनाए । जितसँगै रियलले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडमाथि दवाव सिर्जना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण