माइली साइरसले पुनः सेयर गरिन् नग्न फोटो
सोमबार, ११ चैत २०७५, १३ : २४
अमेरिकाकी चर्चित गायिका एवं नायिका माइली साइरस कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् । पछिल्लो पटक उनी चर्चाको आउनुको पछाडि उनको एउटा तस्बिर छ जुन उनले आफ्नो कुकुर मेरी जेनसँग खिचाएकी छिन् । तस्बिर यसकारण चर्चामा रह्यो किनभने उनी नग्न थिइन् । यो नग्न तस्बिर उनले सोसल साइट इन्स्टाग्राममा शनिबार सेयर गरेकी छिन् ।
तस्बिरमा माइली एउटा मरुभूमीको बीचतिर लन्ज चेयरमा नग्न सुतिरहेकी देखिएकी छिन् । उनले घुँडासम्म आउने विनाइल बुट्स र पहेँलो रङको बकेट ह्याटबाहेक केही पनि लगाएकी छैनन् । फोटोको क्याप्सनमा उनले लेखिन्, ‘ह्पाप्पी नेशनल पपी डे फोहोरी जनावर ।’
यद्यपि माइलीको यो नग्न फोटो पहिलो भने होइन । उनले यसअघि पनि थुप्रै त्यस्ता तस्बिर पोष्ट गरिसकेकी छिन् जसले सनसनी मच्चाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण