कुकुरले कसरी आफ्नो पुच्छर हल्लाउने गर्छ ?
बुधबार, २७ चैत २०७५, ०० : २४
सबै खाले कुकुरको पुच्छर हुन्छ । कुनै कुकुरको पुच्छर लामो हुन्छ त कसैको छोटो हुन्छ । तर हामीले याद गरेका छौ भने कुुकुरले स“धै आफ्नो पुच्छर हल्लाइरहेको हुन्छ ।
विशेष गरेर खुसी भएको बेला यसले आफ्नो पुच्छर मज्जाले हल्लाउने गर्छ ।
आकारमा फरक भए पनि सबै कुकुरको पुच्छर एकै प्रकारले बनेको हुन्छ । तिनीहरुको पुच्छर स–साना हाडहरु जोडिएर बनेका हुन्छन् । ती हाडहरु एउटा माला जस्तै गरी जोडिएका हुन्छन् । जसले गर्दा थोरै माशंपेशीको मद्दतले पनि तिनीहरुले त्यसलाई आफूले चाहे अनुसार जुनै पनि दिशामा हल्लाउन सक्छन् ।
पुच्छर हल्लाउँदा तिनीहरुको निकै कम माशंपेशी प्रयोग हुने हुँदा तिनीहरु निकै कम थाक्ने गर्छन् । जसले गर्दा तिनीहरु प्रायः सधैं पुच्छर हल्लाउने गर्छन् ।
तस्बिर: https://olddoghaven.org
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण