हिमालयन बेभरेज प्रा.लिको लक्की ड्रमा उज्जल बने विजेता
सोमबार, ०२ वैशाख २०७६, १६ : ५५
रोयल काठमाडौँ हिमालयन बेभरेज प्रा लि ले यस वर्ष सञ्चालन गरेको लक्की ड्र कार्यक्रम खुल्ला गरेको छ ।
पाच हजार कुपनबाट प्रथम पुरस्कार पल्सर १५० सि सि मोटर वाइक प्राप्त गरी पुरानो ठिमि, सुनिमा स्टोर का उज्जल राई भाग्यमानि सावित भएका छन् ।
उनलाई कम्पनीका अध्यक्ष गणेश चापागाइले पुरस्कार हस्तान्तरण गरेका थिए ।
यस लक्की ड्र कार्यक्रम अन्तरगत प्रथम पुरस्कार मोटर वाइक एक थान, द्वितिय पुरस्कार स्कुटर दुइ थान लगाएत २० थान रेफ्रिजेनेरेटर, १० थान ५५ इन्चको टिभी र सान्तोना पुरस्कार अन्तरगत २५ थान मोवाइल राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण