रातोपाटीबाट भण्डारीले बिदा लिए
मङ्गलबार, ०३ वैशाख २०७६, १५ : १५
काठमाडौं–रातोपाटी डटकममा वरिष्ठ संवाददाताका रुपमा कार्यरत राजेश भण्डारीले बिदा लिएका छन् ।
व्यक्तिगत कारण जनाउँदै उनले २०७६ वैशाख १ गतेदेखि बिदा लिएका हुन् ।
मूलतः अपराध विधामा कलम चलाउँदै आएका भण्डारीले हालसम्म पुर्याएको योगदानप्रति हार्दिक धन्यवाद दिँदै रातोपाटी परिवार उनको पत्रकारिता यात्रामा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण