बरदानले बनाए अर्को गीत
शनिबार, ०७ वैशाख २०७६, १६ : १८
काठमाडौं– पैसाको महत्व निकै ठूलो हुन्छ । आम्दानीका नभए रकम जुटाउन पनि धो–धो पर्छ । पैसा नहुँदाको अवस्था, त्यसपछिको सोच र समस्यामा केन्द्रीत रहेर नेदरल्यान्डसमा बस्दै आएका २० वर्षे युवा र्यापर बरदान बस्नेतले एक गीत सार्वजनिक गरेका छन् ।
उनले गीतमार्फत अनेकन् समस्या सुनाएका छन् र अनेक समस्यासँग जुध्दै एक स्वतन्त्र मान्छे भएर बाँच्न चाहेको भाव व्यक्त गरेका छन् ।
हालै रेकर्ड भएको बरदानको यो दोस्रो गीत हो । यसअघि उनले प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका क्रियाकलापलाई ब्यङ्ग्य गर्दै गीत ‘बरदानको नमस्कार’ सार्वजनिक गरेका थिए ।
वरदानले गीत आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण