गुराँस लघुवित्तको आइपिओ वैशाख १६ देखि खुल्ने
आइतबार, ०८ वैशाख २०७६, १२ : ३७
गुराँस लघुवित्त वित्तिय संस्थाको वैशाख १६ देखि आइपिओ विक्री खुला हुने भएको छ । प्रतिकित्ता सय रुपैयाँका दरले २ लाख ५० हजार कित्ता आइपिओ कम्पनीले जारी गर्न लागेको हो ।
यसमये कर्मचारी र सामुहिक लगानी कोषलाई क्रमश ः ३ हजार ८ सय ७५ कित्ता र १२ हजार ५ सय कित्ता छुट्याइएको छ ।
बाँकी २ लाख ३३ हजार ६ सय ६५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यासिपटल हो ।
न्युनतम १० कित्तादेखि अधिकत्तम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिने यस आइपिओ वैशाख २० गतेसम्म भर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण