आफ्नै ब्रान्डको भित्री वस्त्रको विज्ञापन गर्न बोल्ड अवतारमा देखिइन् रिहाना, हेर्नुहोस् १५ तस्बिर
सोमबार, २३ वैशाख २०७६, १२ : २७
पप गायिका रिहाना आफ्नो हट तस्बिरका लागि चर्चामा रहिरहन्छिन् तर यसपटक उनी आफ्नो लञ्जरी (भित्रीवस्त्र) ब्रान्डका लागि चर्चामा छिन् ।
रिहानाले हालै आफ्नो ब्रान्ड स्याभेज द फेन्टीको नयाँ लञ्जरी लञ्च गरेकी छिन् ।
यो सेतो रङको लञ्जरीको विज्ञापन गर्नका लागि रिहानाले हट फोटोसुट गराएकी छिन् ।
यो हट फोटोसुटको तस्बिर रिहानाले इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।
यसबाहेक उनले पहेँलो रङको लञ्जरीको तस्बिर पनि पोष्ट गरेकी छिन् ।
रिहाना आजकाल आफ्ना गीतभन्दा लञ्जरी ब्रान्ड र त्यसका लागि गराइएको हट फोटोसुटका कारण चर्चामा रहन्छिन् ।
ट्वीटर अकाउन्ट स्याभेज एक्स फेन्टी बाई रिहानामा सेयर भएका रिहानाका अन्य तस्बिर हेरौंः











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
-
रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण