समाजवादी पार्टीको संविधान संशोधनको मागप्रति जनमोर्चाको आपत्ति
शुक्रबार, २७ वैशाख २०७६, १२ : २१
काठमाडौँ– राष्ट्रिय जनमोर्चाले नवगठित समाजवादी पार्टी नेपालले राखेको संविधान संशोधनका मागप्रति आपत्ति जनाएको छ ।
सो पार्टीका उपाध्यक्ष दुर्गा पौडेलले एक विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीले संविधनका कयौ प्रवाधान संशोधनका लागि अगाडि सारेका मागका साथै पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको प्रणाली अपनाउनु पर्ने तथा देशमा एघार प्रदेशहरू बनाउनुपर्ने मागलाई गलत भन्दै विरोध गरेकी छन् ।
जनमोर्चाले वर्तमान संविधानमा भएको सङ्घीय प्रणालीलाई पूरै खारेज गर्नुपर्ने माग अघि सार्दै आएको छ ।
उसले उपयुक्त समयमा संविधानमा त्यसअनुसार संशोधनका लागि प्रस्ताव दर्ता गराउने समेत जनमोर्चाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण