यस्ता १५ सेलिब्रिटी जसले एकाएक स्वरुप बदले, कतिलाई त चिन्नै गाह्रो
मानिसहरुले आफ्नो ‘स्टाइल’ परिवर्तन गरिरहन्छ । कतिले आफ्नो कपाल काटिरहन्छन्, तौल बढाउने– घटाउने गर्छन्, दाह्री काट्ने र फाल्ने गर्छन्, उनीहरुको जीवनमा केही न केही परिवर्तन भइरहेकै हुन्छ । र यसबाट सेलिब्रिटी पनि अछुतो छैनन् । समय समयमा उनीहरुले आफ्नो स्टाइल परिवर्तन गरेर प्रशंसकलाई चकित पारिरहन्छन् ।
यहाँ ब्राइट साइडले सेलिब्रिटीका यस्तै परिवर्तन संकलन गरेको छ ।
१५. यस्तो लाग्छ कि ज्यासन मोमोआले जस्तो स्टाइल अपनाए पनि राम्रो देखिन्छन् ।

१४. क्रिस्टिन स्टेवार्टको यो परिवर्तनलाई के भन्नुहुन्छ

१३. जोन ट्राभोल्टा अहिले आफ्नो चिल्लो टाउकोमा रमाइरहेका छन्

१२. रोवान ब्लानचार्डले हेयरस्टाइल परिवर्तन गरेपछि...

११. एरियल विन्टरको अहिले यो तस्बिरमा धेरैले शंका गर्छन् ।

१०. जेन मलिक अहिले रोमान्टिक देखिन्छन् ।

९. डिलन स्प्राउस ठिटोबाट वयस्क भएका छन् ।

८. इमिलिया क्लार्कको स्वरुप परिवर्तन भयो होला तर उनको मुस्कान सधैं उस्तै रहिरहनेछ ।

७. लेना वेथेको यस्तो परिवर्तन

६. क्रिस प्राटले गार्डियन अफ ग्यालेक्सीमा अभिनय गर्नका लागि यत्तिका तौल घटाउनुपरेको थाहा थिएन ।

५. चार्चिन थेरोनको परिवर्तित स्वरुप

४. दाह्री पाल्ने कि नपाल्ने, जाक एफ्रोनसँग उत्तर छ

३. जोई किंगले पनि धेरैलाई प्रभावित पार्न सक्छिन्

२. लाना कोन्डरको कुन स्टाइल राम्रो बुझ्नै सकिएन

१. केटी पेरीको कुन स्टाइल राम्रो लाग्यो तपाईंलाई ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
-
अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
-
दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण