कान्स फिल्म फेस्टिबलमा देखिएका उत्कृष्ट फेसन र ग्ल्यामर
शुक्रबार, १० जेठ २०७६, १३ : २५
१
हरेक वर्ष फ्रान्सको पेरिसमा कान्स फिल्म फेस्टिबलको आयोजना हुने गर्छ । यसवर्ष फिल्म फेस्टिबलको ७२ औं संस्करण हो । यसपटक नायिका प्रियंका कार्कीले पनि नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् ।
कान्सको रेड कार्पेट फेसन र ग्ल्यामरले सजिएको हुन्छ । सेलिब्रिटी आफूलाई सबैभन्दा उत्कृष्ट देखाउने एक प्रकारको होडबाजीमा नै हुन्छन् । समाचार एजेन्सी रोयटर्सले ‘बेस्ट अफ कान्स’ शीर्षकमा विभिन्न सेलिब्रिटीको उत्कृष्ट तस्बिर पस्किएको छ ।
हेरौं तस्बिरः






























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
-
रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण