गुठी विधेयकको विरोधमा पाटनमा विशाल जनप्रदर्शन (फोटोफिचर)
बिहीबार, ३० जेठ २०७६, १७ : ४९
२
ललितपुर– गुठी बिधेयकको बिरोधमा पाटनवासीले विशाल जनप्रदर्शन गरेका छन् ।
पाटनको कृष्णमन्दिर बाट सुरु भएको जुलुस सुन्धारा हुँदै पुन: कृष्ण मन्दिर परिसरमा आएर सभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले गूठी विधेयक फिर्ता लिन माग गरेका छन् । तस्विरः कृष्ण खड्का/शम्भु दंगाल/रातोपाटी
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण