नायिका समिरा रेड्डीले गर्भावस्थामा गराइन् अण्डरवाटर बिकिनी फोटोसुट
शुक्रबार, २० असार २०७६, १२ : २७
बलिउड नायिका समिरा रेड्डी एकपटक पुनः आमा बन्ने तयारीमा छिन् । उनले आफ्नो बेबी बम्पका केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् ।
हुन त समिरा पछिल्लो लामो समयदेखि आफ्नो बेबी बम्पका तस्बिर सोसल मिडियामा सेयर गरिरहेकी छिन् । तर यी तस्बिर विशेष छन् ।
विशेष यसकारण किनभने उनले पानीभित्र फोटोसुट गराएकी छिन् ।
स्मरण रहोस्, उनका चार वर्षका छोरा हंस वर्दे पनि छन् ।
समिराले यसअघि पनि आफ्नो बेबी बम्पका विभिन्न तस्बिर पोष्ट गरिसकेकी छिन् जसमा कतिले मजाक पनि उडाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
-
रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण